४ जना भिरमा अड्किएकाे अवस्थामा
गौरीशंकरमा बाढीपहिरोमा परी एकजना बेपत्ता,४ जना भिरमा अड्किएकाे अवस्थामा
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । हिजो राती दोलखाको गौरीशंकर गाउँपालिका ९ सिप्रिङ खोलामा आएको बाढीले बगाउँदा एक वृद्ध बेपत्ता भएका छन् भने चार उद्धारको पर्खाइमा रहेको जानकारी प्राप्त भएको छ । बाढीले स्थानीय करिब ७३ वर्षीय चसमान तामाङलाई बगाएको हो । अन्य चार जना जोखिमपूर्ण स्थानमा रहेको गौरिशंकर गाउँपालिका वडा नं ९ का अध्यक्ष ङिमगेली शेर्पाको भनाई रहेको छ । चसमानको गाई बाख्राको गोठसहित बगाएको छ । त्यस्तै बाढीका कारण सिप्रिङ खोला जलबिद्युत केन्द्रमा कार्यरत कर्मचारीहरु सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ भीरको खुड्किलोमा अड्केको र त्यस ठाउँ
















