fifa world cup
पहिलो हाफको दुई मिनेटमै मोरक्कोले स्कटल्यान्डलाई गरेको गोल निर्णायक बन्यो
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । फिफा विश्वकप फुटबलमा आज बिहान भएको खेलमा मोरक्कोले स्कटल्यान्डलाई पहिलो हाफको दुई मिनेटमै गरेको गोल निर्णायक बनेको छ । आज बिहान भएको खेलमा मोरक्कोका इस्माल साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो दोस्रो मिनेटमै गोल गरेर स्कटल्यान्डलाई हराएकाहुन् । समूह ‘सी’ अन्तर्गत यसअघि भएको खेलमा स्कटल्यान्डले हैटीलाई हराउँदा मोरक्कोले ब्राजिलसँग बराबरी खेलेको थियो । आफ्नो दोस्रो खेलमा स्कटल्यान्डलाई हराएसँगै मोरक्कोको ४ अंक भएको छ । यसैबीच विश्वकप फुटबलमा अहिले समूह ‘सी’ मा रहेको ५ पटकको विश्व विजेता ब्राजिल र हैटीले खेल्दैछन् । अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा खेल सवा ६
















