kamyunist
ढल्यो एक बामपन्थी जीवन ।
Lokmani Rijal
देश पोष्ट /काठमाडौं । राणा विरोधी आन्दोलनदेखि नै देश र जनताको पक्षमा लाग्नुभएका पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन भएको छ । विगत एक महिनादेखि पाटन अस्पतालमा उपचार गराइरहनुभएका नेता मानन्धरको ९१ वर्षको उमेरमा हिजो साँझ ८.२० मा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । नेपालको वामपन्थी आन्दोलनका एक सादगी र इमान्दार नेताका रुपमा परिचित मानन्धरले जिन्दगीभर कुनै पनि सरकारी पद लिन नचाहनुभएका मानन्धरले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन निरन्तर प्रयास गर्दै आउनुभयो । विसं २०४६ को जनआन्दोलनपछि उहाँलाई मन्त्री बन्न आग्रह गरिएपनि उहाँले निलाम्बर आचार्यलाई सहजै उक्त जिम्मेवारी सम्हाल्न
















