khotan sewa samaj
खोटाङ्गे एकताको लागि राजधानीमा बृहत वनभोज कार्यक्रम
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । संघीय राजधानी काठमाण्डौंमा खोटाङ्गे एकता र सामाजिक सद्भाको लागि बृहत वनभोज तथा नयाँबर्ष २०८३ को शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ । खोटाङ्ग बाट काठमाण्डौं उपत्यकामा आएर बिभिन्न कामको शिलसिलामा अस्थाई तथा स्थाई रुपमा बसोबास गर्ने नागरिकहरुको एकता सामाजिक सद्भाब र भातृत्व भाइचारा सम्बन्ध स्थापित गर्ने उद्देस्यले भक्तपुरको सल्लाघारीमा आज खोटाङ सेवा समाज काठमाण्डौंले बृहत वनभोज कार्यक्रमको आयोजना गरेको संस्थाका सचिव नबराज रोकाले जानकारी दिनुभयो । बिगतमा खोटाङ महासमाज र खोटाङ सेवा समाज दुई संस्था बिच एकता गरी खोटाङ सेवा समाजको एकता महाधिबेशन बाट चलचित्र
















