Millennium Challenge Corporation
एम सि सि बिदेशी अनुदान हैन हस्तक्षेप हो ।
Lokmani Rijal
विप्लवी तेन्जु योन्जन देश पोष्ट /काठमाण्डौं । मुलुकमा आमूल परिबर्तनको खातिर हजारौं बर्ष देखि युद्ध मैदानमा धसिएका नेपाली बिरहरुको इतिहासमा उल्लेख छ। मुलुक भित्र विभिन्न खाले क्रान्ती भए जो एउटै उद्देश्य थियो कि देशमा आमूल परिवर्तन भै आम गरिब जनताले स्वतन्त्रता हक अधिकार युक्त राज्य प्राप्त हुनु पर्छ । साथै सर्बहारा बर्गको पक्षमा संबिधानको धारा उपधारा दफामा लेखिएको कानुन ब्याबहारिक होस भन्ने नै हो । सदियौ देखि चेतनशील प्राणिको रुपमा परिचित मानवहरुले हिजो र आजको सन्दर्भमा हरेक समय आफ्नो स्वार्थको निमित आफ्नो कर्तव्य बिर्सेर घातक बिषय बस्तु तथा राष्ट्र घाती एकल
















