nekapa maobadi kendra
एकता ब्युताउन हिडेका प्रचण्डलाई सर्बोच्चको झड्का ।
Lokmani Rijal
देश पोष्ट/ काठमाडौं । नेकपा को एकता ब्युतााउन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता खारेज गर्ने फैसलाविरुद्ध सर्वोच्चमा दिएको निवेदनमा पुनरावलोकन नहुने भएको छ । गत मंगलबार दिएको उक्त निवेदनको पेशी आज तोकिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको पूर्ण इजलासले पुनरावलोकन नगर्ने आदेश दिएको जानकारी प्राप्त भएको छ । एमाले र माओवादीलाई पुरानै अवस्थामा फर्काउने फैसला फागुन २३ गते सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले गरेको थियो । उक्त फैसला पछाडी नेकपा पुर्बअबस्थामै फर्किएर नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को आ
















