nepal nijamati karmachari
घिमिरेले गरे नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कोषाध्यक्षको दाबी
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । नेपाल निजामती कर्मचारी युनियनको आसन्न फाल्गुण २१र २३ मा हुने केन्द्रीय अधिबेशनको कोषाध्यक्षको लागि महालेखा परिक्षक कार्यालयका शाखा अधिकृत प्रयास घिमिरेले दाबी गर्नु भएको छ । खोटाङ जिल्लाको साबिक बुुइपा गा.बि.स.वडा नं. ७ हालको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १४ बुइपा,खिरीमा जन्मिएर प्राथमिक तहको अध्ययन स्थानिय जगदम्बा विद्यालयबाट शुरु गरी माध्यमिक तहको पढाई चम्पावती मा.वि.र प्रबेशिका परिक्षा जनज्योती मा.वि. उदयपुर बाट पुरा गरी हाल निजामती सेवा संगै स्नात्तोकोत्तर सम्मको अध्ययन पुरा गरिसकेका घिमिरेको युनियनमा गहिरो अध्धयन समेत रहेको बताउनु हुन्छ । नेकपा माओबादी र सरकार
















