NEPSE
खाली रहेको धितोपत्र बोर्डले अध्यक्ष पायो
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । लामो समयदेखी रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सेयर बजार विषयमा विद्यावारिधि गरेका डा. गोपाल प्रसाद भट्ट नियुक्त भएका छन् । यसअघि नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकको जिम्मेवारीमा रहिसकेका कैलालीलाका भट्टलाई असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले स्वार्थ बाझिन सक्ने सम्भावनालाई उल्लेख गर्दै अध्यक्ष छनोट समितिबाट अलग हुने निर्णय गरेका थिए । बोर्डमा तत्कालीन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएपछि नेतृत्व रिक्त भएको थियो । श्रेष्ठ २०८१ मंसिर
















