NRNA जापानको
NRNA जापानको (२०२५–२०२७) का लागि झण्डै १४ हजार हाराहारीको सदस्यता प्रमाणिकरण
Lokmani Rijal
देश पोष्ट /जापान । NRNA जापानको (२०२५–२०२७) का लागि झण्डै १४ हजार हाराहारीको सदस्यता प्रमाणिकरण भएकाे विज्ञप्ती मार्फत सार्वजनिक गरिएकाे छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले आगामी कार्यकाल सन (२०२५–२०२७) का लागि मे १ देखि जुन १० सम्मका लागि नवीकरण तथा नयाँ सदस्यता आवेदन खुला गरेकोमा नवीकरण तथा नयाँ सदस्यता आवेदन प्रक्रिया अन्तर्गत १३ हजार ९ सय ६८ जनाको आवेदन स्वीकृत भइसकेको विज्ञप्ती मार्फत जानकारी गराइएको छ । कान्तो क्षेत्रबाट ३,९३१ जना,नागोया क्षेत्रबाट १,६८० जना, कान्साई क्षेत्रबाट २,९५२ जना, क्युस्यू क्षेत्रबाट १,५२८ जना, ओकिनावा क्षेत्रबाट १०९ जना, हिरोसिमा क्षेत्रबाट
















