रास्वपा खोटाङ सभापतिमा थापाको पल्लाभारी

 Lokmani Rijal

देश पोष्ट /खोटाङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङ जिल्लाको प्रथम जिल्ला अधिवेशनबाट सभापतिमा प्रतिस्पर्धी ओजोनबाबु आचार्य र मुकुन्दकृष्ण थापा बिच थापाको पल्लाभारी भएको छ । दिक्तेलको समिक्षलयमा आज सम्पन्न अधिवेशनको बन्द सत्रमा भएको निर्वाचन मत परिणामबाट मुकुन्दकृण थापा दोस्रो कार्यकालका लागि भारी मतले बिजयी भएकाछन् । सभापतिका प्रत्यायसी आचार्यले २८ मत प्राप्त गर्दा थापाले ७८ मत ल्याएर ५० मतान्तरले बिजयी भएर दोस्रो कार्यकालका लागि निर्वाचित भएकाहुन् । होटल ब्यबसायी समेत रहेका सभापतिका प्रत्यायसी आचार्य हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपाल र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको साझेदारीतामा सञ्चालित “रेमी” परियोजनाको कार्यक्रम संयोजकको रुपमा

Breaking News  संग सबंधीत छ |

समाचार
सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध