rastri prani uddhan suryabinayek
गुरु योजना स्वीकृत नहुँदा राष्ट्रिय प्राणी उद्यान सुर्यबिनायक अलपत्र जस्तो
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय प्राणी उद्यान सुर्यबिनायकको गुरु योजना तथा बिस्तृत परियोजना प्रतिबेदन स्वीकृत नहुँदा उद्यान अलपत्र जस्तो बन्दै गएको निमित्त निर्देशक भुपेन्द्र प्रसाद यादवले बताउनु भएको छ । करिब २ बर्ष देखी गुरु योजना एबं बिस्तृत परियोजना प्रतिबेदन वन तथा वातावरण विभागमा स्वीकृतीको लागि पेश गरिएको भएपनि बिभिन्न बहानामा थन्क्याइनुले राष्ट्रिय प्राणि उद्यान अलपत्र बन्ने अवस्था सिर्जना भएको निर्देशक यादवको भनाई रहेको छ । बिश्वमा मानव लगायत सम्पूर्ण प्राणी जगतको लागि वन क्षेत्रको अपरिहार्यता छ । वन्यजन्तुको परस्थानीय संरक्षणको लागि सुर्यबिनायक
















