rsp
रास्वपालाई अधिबेशनको चटारो ,प्रदेश अधिवेशन आजदेखि धमाधम्
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको आगामी असार ६ र ७ गते चितवनमा हुने राष्ट्रिय महाधिबेशनका लागि मातहतका अधिबेशन सक्ने चटारो जारी छ । तोकिएको मितिमा वडा, पालिका को अधिबेशन सम्पन्न गरी देशैभर एकसाथ गत जेठ २३ र २४ गते एकाध ठाँउ बाहेक जिल्ला अधिबेशन टुङ्ग्याएर आज बाट प्रदेश अधिवेशन शुरु भएको रास्वपाका प्रबक्ता मनिश झा ले बताएकाछन् । रास्वपाले आज बिहान बागमती प्रदेशको अधिवेशन उद्घाटन गरी प्रदेश अधिवेशन सुरु गर्दैछ । बागमती अधिवेशन प्रदेश राजधानी हेटौंडामा बिहान उद्घाटनको तयारी गरिएको हो । अधिवेशनको हेटौंडास्थित हिमालयन दरबारमा हुने
















