SEE Result
यसबर्षको एसईई नतिजा आज राती ९ बजेपछि सार्वजनिक हुने
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केहीबेरपछि सार्वजनिक गर्दैछ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार अहिले राती ९ बजे सार्वजनिक गरिने जानकारी प्राप्त भएको छ । विद्यार्थीले भने ९ बजेपछि नतिजा हेर्नसक्ने उनले बताए ,परीक्षा बोर्डले बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय भने गरिसकेको छ । एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो । यसवर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना
















