soinik bakhtarbanda gadi
किन निकालियो सोमबार राती सेनाको बख्तरबन्द गाडीको ‘परेड’ ?
Lokmani Rijal
देश पोष्ट काठमाण्डौं । सोमबार राति १० बजे युद्ध कवज गण स्वयम्भूबाट नेपाली सेनाको हातहतियारले सुसज्जित बख्तरबन्द गाडीले चक्रपथ रिक्रमा गरेपछी उक्त बख्तरबन्द गाडीको कवज किन निकालियो भन्ने बिषयमा चर्चा भएको छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले १६ वर्ष अघि शाही ‘कु’ मार्फत शासन आफ्नो हातमा लिएको दिन अर्थात माघ १९ गतेकै मिति पारेर सेनाको बख्तरबन्द गाडी सडकमा निकालिएपछी खैलाबैला शुरुभएको छ । सरकार र नेकपाको बर्तमान राजनीतिक घटनाक्रम समेत तीव्र बनिरहेकोबेला बख्तरबन्द गाडी यसरी सडकमा निस्किएपछी के भएको हो भन्ने बिषयमा सेनाले यसलाई ‘नियमित अभ्यास’ भनेको छ । यद्यपि
















