Surya Rai
शुभम् क्याफेले अनुदान लिएको ४ लाख ७८ हजार बढीको प्रमाण पेश गर्नुपर्ने
Lokmani Rijal
देश पोष्ट /खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रैथाने वाली प्रबद्र्धन कार्यक्रम बाट दिक्तेलमा सञ्चालित शुभम् क्याफेले लिएको अनुदान रकम ४ लाख ७८ हजार सात सय रुपैयाको प्रमाण पेश नगरेको महालेखाको प्रतिबेदनमा उल्लेख छ । २०८२।०३।२४ मा प्रदेश तथा स्थानीय तहमा शसर्त बित्तिय हस्तान्तरित कृषि विकास कार्यक्रम सञ्चालन सम्बन्धि नगरपालिकाको कार्यविधि २०८१ को दफा २४(२) बमोजिम कार्यक्रमको लक्षित समूह कृषक,कृषक समूह,कृषि सहकारी,सामुदायिक बिउबैंक,होमस्टे सञ्चालक रैथाने बालीको विविधिकरण तथा कच्चा पदार्थको उत्पादन र बजारिकरणमा संलग्न ब्यक्ति, फर्म तथा सामुदायिक संस्थाहरु लगायत मूल्य श्रृङ्खलाका अन्य सरोकारवालाहरु हुने ब्यबस्था रहेको छ । रैथाने
















