tuwachung saptahika
तुवाचुङ साप्ताहिकद्धारा पत्रकार सहित १३ जनालाई पुरस्कार प्रदान
Lokmani Rijal
देश पोष्ट /खोटाङ । खोटाङबाट प्रकाशित तुवाचुङ साप्ताहिकले आफ्नो तेश्रो वार्षिकोत्सवको अवसरमा पत्रकार सहित १३ जनालाई तुवाचुङ साप्ताहिक पुरस्कार प्रदान गरेको हो । शनिबार त्रीधार्मिस्थल हलेसीस्थित होटल भिजेलमा एक कार्यक्रमको आयोजना गरि ९ जना पत्रकार, एक जना शिक्षक, एक जना समाजसेवी, पत्रिकाका सीईओ र पूर्व प्रबन्ध निर्देशकलाई जनही १५ हजारका दरले नगदसहित प्रमाणपत्रले विभिन्न विधामा पुरस्कृत गरेको हो । प्रेमबहादुर राई–हीरामाया राई–तुवाचुङ साप्ताहिक पुरस्कारबाट अग्रज पत्रकार उजुर राई ,स्व. मेघराज राई–तुवाचुङ साप्ताहिक पुरस्कारबाट हलेसी खबरका प्रधान सम्पादक भिम राई, स्वर्गिय.इन्द्रसेर–गउनसरी राई–तुवाचुङ साप्ताहिक पुरस्कार प्रदान गरिएको तुवाचुङ साप्ताहिकका प्रकाशक तथा सम्पादक
















