अर्थमन्त्री वाग्लेद्वारा हेटौंडामा नेपाल बैंकको अत्याधुनिक भवन उद्घाटन
अर्थमन्त्री वाग्लेद्वारा हेटौंडामा नेपाल बैंकको अत्याधुनिक भवन उद्घाटन
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा हेटौंडामा नवनिर्मित नेपाल बैंक लिमिटेडको अत्याधुनिक भवन उद्घाटन भएको छ । नेपालको पहिलो बैंकको रुपमा नेपाल बैंकको आफ्नै गौरवमय इतिहास रहेको र आफ्नै भवनबाट अत्याधुनिक गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्न लागेको प्रति माननीय अर्थमन्त्रीले शुभकामना ब्यक्त गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले अबको युग डिजिटल बैंकिङको युग भएको कुरालाई आत्मसात् गर्देै बैंकले अत्याधुनिक डिजिटल बैंकिङ तथा सेवा सुविधाहरु मार्फत गाहकवर्गलाई थप प्रभावकारी सेवा प्रवाह गर्न बैंक प्रतिबद्ध रहेको बताउनुभयोे । कार्यक्रममा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी बसन्तराज
















