गाउँपालिका
बराहपोखरीलाई बाराहापोखरी बनाइयो ।
Lokmani Rijal
देश पोष्ट /खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकिय क्षेत्र बराहपोखरीको नाम बाट स्थापित गाउँपालिकाको नाम बाराहापोखरी बनाउने निर्णय भएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ बमोजिम गाउँसभाले गाउँपालिकाको नाम फेर्नका लागि प्रदेश सरकारमार्फत नेपाल सरकार समक्ष सिफारिस गर्ने कानुनी ब्यवस्था बमोजिम गत १४ औं गाउँसभाले बराहपोखरीलाई फेरेर बाराहापोखरी गाउँपालिका नाम राख्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ । स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिमार्फत बाराहापोखरी नाम सिफारिस गरिएको भए पनि ‘टाइप मिस्टेक वा नियतवस’ गाउँपालिकाको नाम बिग्रेर आएका कारण बाराहापोखरी
















