गायक तिमिल्सिना को निधन
गायक तिमिल्सिना को निधन
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । ललितपुरको भैँसेपाटी डेरामा अचेत अवस्थामा भेटिएका गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । अचेत अवस्थाका तिमिल्सिनालाई परिवारका सदस्य र आफन्तले तत्काल पाटन अस्पताल पु¥याएपनि डाक्टरले मृत घोषणा गरे । तिमिल्सिनाको शव अहिले बिहान सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने सङ्गीतकार चेतन सापकोटाले जानकारी दिनुभयो । नेपाली तारा मार्फत सङ्गीत क्षेत्रमा उदाएका सुनसरीका स्थायी बासिन्दा तिमिल्सिना पार्थिव शरिरलाई आजै पशुपति आर्यघाटमा अन्तिम दाह संस्कार गरिने परिवार श्रोतले जनाएको छ । बाल्यकालमै आँखाको ज्योति गुमाएका तिमिल्सिनाका ’प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ’तिम्रो हातको सिन्दूर’, ’नमान
















