नेपाली पक्राउ
जापानको मियागीमा मापसे मा एक नेपाली पक्राउ
Lokmani Rijal
देश पोष्ट /जापान । जापानको मियागी प्रिफेक्चरको सेन्दाइ शहरस्थित ताइहाकु क्षेत्रमा राती करिब ९ः४० बजेको समयमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको आरोपमा एक नेपाली पक्राउ परेका छन् । मे ३१ तारिखको राती सवारी साधनको सिग्नलमा रोकिएको गाडीमा पछाडिबाट ठक्कर दिएपछी प्रहरीले नियन्त्रणमा लिएको उक्त नेपालीले मापसे गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ठक्कर दिने सवारी चालक ४४ वर्षीय नेपाली नागरिक हुन्, जो सेन्दाइमा एक रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए । मियागी प्रिफेक्चर प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले श्वास परीक्षण गर्दा ति व्यक्तिको शरीरमा कानूनी मापदण्डभन्दा बढी
















