नेपाली पुरुष राष्ट्रिय ‘ए’ क्रिकेट टोली घोषणा
नेपाली पुरुष राष्ट्रिय ‘ए’ क्रिकेट टोली घोषणा अनिल साहलाई कप्तानको जिम्मेवारी
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार नेपाली पुरुष राष्ट्रिय ‘ए’ क्रिकेट टोली घोषणा गर्दै अनिल साहलाई कप्तानको जिम्मेवारी दिएको छ । राष्ट्रिय सिनियर टोलीको ब्याक अप टोलीको रूपमा रहेको ‘ए’ टोलीको कप्तान अनिलकुमार साहले गर्नेछन् । नेपाली ‘ए’ टोलीले आगामी अगस्ट २६ देखि ३ सेम्टेम्बरमा भारतको आसाम स्टेट टोलीसँग पाँच खेलको टी–२० सिरिज खेल्ने क्यानको भनाइ छ । ओपनर अनिलको कप्तानी रहेको टोलीमा देव खनाल, अर्जुन घर्ती, सुभ कंसाकार, तृतराज दास, सन्दीप जोरा ब्याटरको रुपमा छन्। पवन सर्राफ, इशान पाण्डे, आदील अन्सारी, बसिर अहमद र विवेक
















