प्रज्ञा राइ
खोटाङकी महिला गीतकार चर्चाकाे शिखरमा
Lokmani Rijal
प्रदिप राई/ गीत संगीकको कुरा गर्ने बित्तिकै हामी मानवजातीलाई अर्कै अनुभवको अनुभुती हुन्छ । गीत संगीत मन नपराउँने व्याक्ति हुन्छ की हुँदैन ? यो एउटा प्रश्नको कुरो मनमा उत्पन्न हुन्छ । मनोरन्जनको मुख्य स्रोतको रुपमा गीत र संगीतलाई लिने गरिन्छ । यो शताब्दीको संघारमा गीत गितको ठूलो भूमीका र पहुच रहेको पाइन्छ । गीत संगीतको परिभाषा गर्ने कुनै शब्दकोषमा व्यापक शब्दनै पाइन्न । आफ्नो माटोमा रहेर केही गर्ने सोच हुँदा हुँदै पनि बाध्यता भित्र प्रवासिन बाध्य लाखौं नेपालिहरु मध्येकी पात्र प्रज्ञा राई पनि एक हुन। प्रवासको बसाई जिवनको उतारचढाव अनि
















