बाग्मती र लुम्बिनी प्रदेस
बाग्मती र लुम्बिनी प्रदेसमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान
Lokmani Rijal
देश पोष्ट/काठमाण्डौ । बाग्मती प्रदेसका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएसँगै नयाँ सरकार गठनको लागि दाबी पेस गर्न वाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माल आह्वान गर्नु भएको छ । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले दलहरूलाई भोलि बेलुका ५ बजेसम्मका लागि दाबी पेस गर्ने समय दिनुभएको छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गर्नुभएको हो । मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिएसँगै नयाँ सरकार गठनको पहल थालिएकामा नयाँ सरकार गठनका लागि कांग्रेस र एमालेले दाबी पेस गर्ने तयारी गरेका छन् । कांग्रेस र
















