रामप्रसाद राई स्मृति प्रतिष्ठान
७४ औं मुक्ति दिवसको अवसरमा रामप्रसाद राई स्मृति प्रतिष्ठान द्धारा विचार गोष्ठी सम्पन्न
Lokmani Rijal
देश पोष्ट /काठमाडौं । ७४ औं मुक्ति दिवसको अवसरमा २००७ सालका क्रान्तिका नायक रामप्रसाद राईको स्मृतिमा स्थापित प्रतिष्ठान द्धारा बिचार गोष्ठी तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आज आयोजित कार्यक्रममा प्रमुख अतिथी सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले विभिन्न आन्दोलनपछि मुलुकको व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था भने परिवर्तन हुन नसकेको टिप्पणी गर्नुभएको छ । रामप्रसाद राई स्मृति प्रतिष्ठानका अध्यक्ष कर्ण घलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिशिष्ट अतिथीको रुपमा नेकपा एमालेका पोलिटब्युरो सदस्य एबं संबिधानसभा सदस्य माननिय बिशाल भट्टराईको उपस्थीति रहेको थियो । कार्यक्रममा पुर्ब मन्त्री
















