Nepal oil nigam
अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपनि नेपाल आयल निगमको मूल्य यथावत
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । अमेरीका र इरान युद्ध बिरामको सहमती संगै सोमबार देखी नै अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपनि नेपाल आयल निगमले इन्धनको भाउ यथावत् राख्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले साबिकको खुद्रा बिक्री मूल्यलाई यथावत् राख्ने निर्णय गरेको हो । गएराति निगमले निकालेको विज्ञप्तिअनुसार विभिन्न वर्गका क्षेत्रहरूमा यसअघि तय पेट्रोल र डिजेल/मट्टितेलको भाउ नै कायम रहेको छ । जसअन्तर्गत पहिलो वर्गका क्षेत्रहरू (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) मा पेट्रोलको मूल्य प्रतिलिटर २१४.५० रुपैयाँ र डिजेल÷मट्टितेलको मूल्य २२२.५० रुपैयाँ छ । त्यस्तै, दोस्रो
















